Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गौहत्या विरुद्ध र्यालीको सुचना

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १४ बिहिबार
newsabhiyan

उपरोक्त सम्वन्धमा, सुदूरपश्चिमको कैलाली जिल्ला अतरिया न. पा. वडा नम्बर ७ नेपालको पवित्रस्थल गोदावरीमा नेपालको संविधान २०७२ का अनुसार राष्ट्रीय जनावर तथा हिन्दू धर्म र संस्कृतिको आधारभूत देवमयी गाईहरूको अत्यन्त नियोजित तरिकाले विभत्स हत्या प्रति हिन्दू जागरण नेपाल लगायत समस्त हिन्दू धर्म प्रेमीहरूको ध्यान आकृष्ट भएको छ ।

यस जघन्य कार्यमा संलग्न दोषीहरूको खोजगरी कानुन अनुसार कारवाही चलाउन पहल होस् भन्ने अभिप्रायले यहि पौष १५ गते शुक्रवारको दिन गौहत्यारालाई कडा कारवाही होस् भन्ने जनदबाब सीर्जना गर्नको लागि विरोध र्याली आयोजना निम्न मिति र स्थानबाट हुने भएको छ ।
शुरु हुने स्थान–          पशुपतिनाथ मन्दिर पश्चिम ढोका
कार्यक्रम समापन स्थल – चावहिल चोक
मिति –                २०७३.पौष.१५ गते शुक्रवार
समयः–     ठीक ११ बजे
सम्पर्क –०१.४४८४५०७, ९८५११९४८९३, ९८६०५९१८७५ 
     अध्यक्ष
  रामकृष्ण उपाध्याय
हिन्दू जागरण नेपाल

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan