Tuesday 17th of October | २०७४ असोज ३१ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साफ महिला च्याम्पियनसिपः नेपाल १ गोलले विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १५ शुक्रबार
newsabhiyan

काठमाडौं,  १५ पुस । साफ महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध भइरहेको खेलमा नेपाल एक गोलले विजयी भएको छ।

पहिलो हाफ बराबरीमा खेलेको नेपालको तर्फबाट सपना लामाले  गोल गरेपछि नेपाल विजयी भएको हो।

यो खेलसँगै नेपाल लगातार तेस्रो खेलमा विजयी हुँदै चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan