Sunday 20th of August | २०७४ भदौ ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपडेट - चिसोसगैँ बर्षाको मारमा काठमाडौंबासी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकालगायत देशका पश्चिमी तथा मध्य भागमा निकै चिसो बढ्नुका साथै मौसम बदली भएको छ ।

अहिले काठमाडौं  उपत्यका लगायतका केहि क्षेत्रमा बर्षा समेत परेको छ ।

काठमाडौंको बालाजु, बानेश्वर ,तिनकुने,चाबहिल, धर्मस्थली, थली, कपन, बालकोट लगायतका ठाउँमा वर्षा सिमसिम बर्षा परिरहेको छ । पश्चिमी वायुका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै दुई दिनसम्म मौसममा यस्तै हुने बुझिएको छ । जसका कारण अझै चिसो बढ्ने छ ।  

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan