• FB
  • FB
  • FB
Sunday 19th of February | २०७३ फाल्गुण ८ आइतबार

ट्रकको ठक्करबाट वृद्वाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
newsabhiyan

बर्दिया, १६ पुस । बर्दियाको गुलरिया नगरपालिका–८ का ७७ वर्षीया राधादेवी बानियाँको आज बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मुत्यु भएको छ ।

ना ६ ख ५९०३ नम्बरको ट्रकले जिल्ला प्रहरी कार्यलय नजिक भन्सार रोडमा उनलाई ठक्कर दिँदा बानियाँको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरिले बताउनुभयो । रासस 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan