Thursday 27th of April | २०७४ बैशाख १४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्लास्टिक सर्जरी गर्दा २२ वर्षीया यूवती कहिल्लै नआउने गरेर गइन्

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

एजेन्सी ।आजकल प्लास्टिक सर्जरी सामान्य बन्दै गएको छ ।

प्लास्टिक सर्जरीले मृत्यूसम्म निम्त्याउछ भन्दा विश्वास नलाग्ला । यस्तै घटना सार्वजानिक भएको छ । प्लास्टिक सर्जरी गर्दा २२ वर्षीया यूवती कहिल्लै नआउने गरेर गइन्  ।

मोडलीगं, गीतसंगीत र फिल्म क्षेत्रका जो कोहीले पनि प्लास्टिक सर्जरी गर्नु अनिवार्य जस्तै भएको छ । अझ युवतीहरुले त सुन्दरी देखिनका लागी यो काम गर्न छुटाउँदै छुटाउँदैनन् ।

जसका कारण पछिल्लो समय कतिपय सुन्दरीहरुले ज्यान समेत गुमाएका छन् । जसको पछिल्लो उदाहरण बन्न पुगीन् ग्वाटेमालाकी एक मोडल ।

२२ वर्षीया मेलानी मोन्टेनेग्रो इक्वेडरको ग्वायाक्वील शहरमा डा। फिलिपेको क्लीनिकमा लिपोसक्सन प्लास्टिक सर्जरी गरीरहेको समयमा हृदयघात भएपछि तत्कालै निधन भएको परिवारलाई उद्धित गर्दै प्रहरीले जनाएको छ । एजेन्सी

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan