Thursday 21st of September | २०७४ असोज ५ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

येदीनले सार्वजनिक गरे ‘मेरो प्राणनाम’

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १७ पुस । नेपाली साँगीतिक फाटमा एउटा नयाँ नाम जोडिएको छ । त्यो  येदीन गजमेर । गजमेर भजन एल्बम ‘मेरो प्राणनाम’बाट सांग्तििक फाटमा जोडिएका हुन् ।

अमेरिकामा रहँदै आएकी गजमेर तन अमेरिका मन नेपाली भन्दै नेपाली भजनका साथ सांगीतिक फाटमा देखिएका छन् ।

उनको एल्बममा नेपालका बिभिन्न चर्चित गायक गायिका रामकृष्ण ढकाल, अनुप रेग्मी, कर्मा शेर्पा,  धन बराईली, जेनिशा पौडेल, अनुश्का पाठक, निकि गुरूङ लगायतको आवाज रहेको छ । हालै अमेरिकामै एक समारोहको उनले एल्बम आमाबाबुको हातबाट बिमोचन गरे ।

संगीतिक क्षेत्रमा आफुलाई अगाडि बढ्न गायक तथा संगीतिकार अनुप रेग्मीको ठुलो सहयोग रहेको उनले बताए । उनी केही महिना पछि अर्काे आधुनीक एल्बम ल्याउने तयारीमा छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan