• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

अभिनेत्री प्रियंका हाँस्दा बाँदरको झापड

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा चाडै द कपिल शर्माु शोमा देखिदै छिन् ।  शोको सुटिङ पुरा भएको छ । अभिनेत्री प्रियंका हाँस्दा बाँदरको झापड यस्तै समेटिएको छ फिल्ममा ।


कपिल शर्माले शोलाई यस बर्षकै हास्य प्रदायक एपिसोड बनाउन लागि परेको बताएका छन् ।  चर्चित कमेडियन कपिल शर्माले शोमा प्रियंकालाई  बलापनको रमाइलो अनुभव सुनाउन आग्रह गरेका छन् । प्रियंकाले हास्दै  स्कूल पढदाको समय बाँदरले थप्पड लगाएको  सम्झना सुनाएकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रियंकाले बलापनको अनुभव सुनाउदै भनिन, म स्कूलबाट घर फर्कदै गर्दा एउटा बाँदर रुखमा झुन्डि रहेको देखे । सो दृश्य देखेर मैले हाँसो रोक्न सकिन ।

प्रियंकाले थपिन्, म हाँसेको देखेर बाँदर अचानक मेरो छेउमा आयो मैले के गर्ने केहि सोच्न सकिन । बाँदरले मलाई जोडले एक थप्पड लगायो र आनन्दले रुखमा गयो । त्यस समय मेरा आँखा रसाए ,यस्तै बहानी सुनाइएको छ । 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan