Tuesday 28th of March | २०७३ चैत १५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१८ वर्ष नपुग्दै यौन सम्पर्क राख्ने कलाकार चर्चित यी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

५१ वर्ष भएका सलमान खानले हालसम्म विवाह समेत गरेका छैनन् । उनले एक टेलिभिजन कार्यक्रममा अहिलेसम्म कसैसँग पनि यौन सम्पर्क नराखेको बताए ।

उनले करण जौहारको टिभीसो ‘कफि विद करण’ नामक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । सलमानले गर्वका साथ भनेका छन् की यो समयसम्म आइपुग्दा कसैसँग यौन सम्बन्ध नराखेको जिकिर गरे । तर बलिउड तथा हलिउडमा यस्ता कलाकार छन् जो १८ वर्ष पुग्नु भन्दा अगाडि नै राखिसकेका छन् ।

बलिउड तथा हलिउडमा १८ वर्षभन्दा अगाडि नै यौन सम्पर्क गरेका कलाकारहरुको नाम तथा पहिलो पटक यौन सम्बन्ध स्थापित गर्नेको उमेर यस्तो छ :

रणबीर कपुर

एक म्यागजिनको अन्तर्वातामा बलिउड नायक रणबीर कपुरले आफ्नो पहिलो यौन सम्पर्क १५ वर्षको उमेरमा भएको बताएका छन् । उनले आफ्नो प्रेमिकासित यौन सम्पर्क गर्दा उनी केवल १५ वर्षका थिए ।

सनी लियोन

पोर्नस्टारका रुपमा छवि बनाएकी अभिनेत्री सनी लियोनले पनि १८ बर्ष भन्दा कम उमेरमा यौन सम्पर्क गरेकी थिइन् । उनले ११ बर्षको उमेरमा पहिलो किस गरेकी थिइन् भने १६ वर्षको उमेरमा यौन सम्पर्क राखेका थिए ।

रणवीर सिंह

बलिउड अभिनेता रणवीर सिंहले केही दिन अगाडि मात्र आफनो योनत्वको खुलासा गरेका छन् । उनले भनेका छन् उनले केवल १२ बर्षको उमेरमा यौन सम्पर्क गरेका थिए । उनले यसो पनि भनेका छन् की उनले माया तथा वासनामा आएर यौन सम्पर्क गरेका थिएनन् उनले जिज्ञासाका कारण गरेका थिए । रणवीरले यो पनि बताएका छन् कि उनले कुन कन्डम प्रयोग गरेका थिए

एंजेलिना जोली

हलिउड अभिनेत्री एंजेलिना जोलीले पनि १४ वर्षको उमेरमा यौन सम्बन्ध राखेकी थिइन् । उनले आफ्नो ब्वाइफ्रेन्डसँग पहिलो पटक यौन सम्बन्ध राखेकी थिइन् ।

ब्रिटनी स्पीयर्स

हलिउड अभिनेत्री ब्रिटनी स्पीयर्सले १४ वर्षको उमेरमा यौन सम्पर्क गरेकी थिइन् । उनले १८ वर्षको बास्केटबल खेलाडीसँग यौन सम्बन्ध राखेकी थिइन् । ब्रिटनी त्यति बेला १४ वर्षकी थिइन् ।

पेरिस हिल्टन

हलिउड कलाकार पेरिस हिल्टनले पनि १५ वर्षको उमेरमा रैडी स्पेलिंगसग् पहिलो पटक होटेलमा यौन सम्पर्क राखेका थिए ।

किम कार्र्दिशयन

हाल आमा बनेकी किम कार्दशियनले १४ वर्षको उमेरमा आफ्नो ब्वाइफ्रेन्डसँग यौन सम्पर्क गरेको बताएकी छिन् । उनीसँग यौन सम्पर्क गर्ने पुरुष टीजे जैक्सन थिए ।

मेगन फाक्स

कलाकार मेगन फाक्सले १७ वर्षको उमेरमा पहिलो पटक यौन सम्पर्क राखेका थिए । उनी त्यति बेला मायामा परेकाले यो अनुभव भएको बताए ।

जोनी डेप

हलिउड कलाकार जोनी डेपले यो खुलासा गरेका छन् की उनले १२ वर्षको उमेरमा यौन सम्बन्ध राखेका थिए । उनले पहिलो पटक कारमा यौन सम्बन्ध राखेका थिए ।

कोल कार्दशियन

प्रख्यात टिभी स्टार किम कार्दशियनकी बहिनी कोल कार्दशियनले पनि १४ वर्षको उमेरमा यौन सम्बन्ध राखेकी थिइन् । उनले यो पनि बताएकी छिन् की उनले आफ्नो इच्छामा आफू भन्दा बढी उमेरको पुरुषसँग यौन सम्पर्क राखेकी थिइन् । एजेन्सी

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan