• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

हलिउड अभिनेत्री पतिको साथमा ‘न्युड’ भएर खाना !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan

एजेन्सी– हलिउड अभिनेत्री जेनिफर एनिस्टन र उनको श्रीमान् जस्टिन थेरोक्सलाई लिएर एक सनसनी  मच्चाएको  छ ।

 हलिउड अभिनेत्री पतिको साथमा ‘न्युड’ भएर खाना खाने गरेको तस्विर सार्वजानिक गरेकी छन् ।  खबरअनुसार जेनिफर र जस्टिनसँग जोडिएको एक स्रोतले उनीहरु दुवैजना बिना कपडा अथात् ‘न्युड’ भएर खाना खान पराउने बताएको छ ।
 
एक हलिउड वेबसाइटमा उल्लेख भएको खबरअनुसार जेनिफरको एक नजिकको स्रोतले ‘ओके’ नामक पत्रिकालाई भनेको छ, ‘हिजोआज जेनिफरको जिवनमा यौन शक्तिमा ह्रास आएकाले निस्क्रय छिन् तर जस्टिन भने एकदमै सक्रिय छन् । आफ्नो यौन जीवनलाई रामाञ्चित बनाउन उनीहरु एक अर्कामा नाङ्गो भएर खाना खान पनराउँछन् ।’


खाना खाने समयमा उनीहरु दुई जनामात्र हुनेगर्दछन्, र उनीहरु बिना कपडाको ‘डिनर’को लाभ उठाउँछन् । स्रोतकाअनुसार, उनीहरु एकअर्कालाई धेरै माया गर्छन् भन्ने कुरामा शंका छैन र उनीहरु एक असल साथी पनि हुन् ।

तर, उनीहरु एक–अर्कामा धेरै समय बिताउँदैनन् । उनीहरु सन्देश वा बिहेको औँठीका तस्वीरहरु साटासाट गरेर आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् । यता जेनिफरले पनि विवाहले जस्टिनलाई झनै बढी कामुक बनाएको बताएकी थिइन् ।

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan