Monday 24th of April | २०७४ बैशाख ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपति ओबामाकी छोरी हलिउडमा !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

एजेन्सी–  राष्ट्रपति ओबामाकी छोरी हलिउडमा ! हलिउड जगत तातेको छ ।

 हलिउडको एक फिल्ममा अमेरिकाका राष्ट्रपति बाराक ओबामाको छोरी मालिया ओबामा प्रडक्सन असिस्टेन्टको रुपमा काम गरिरहेकी छिन् ।

४ जुलाईमा १६ वर्ष पुग्ने मालिया ओबामा , हलिउडकी नायिका हेले बेरीको साई–फाई सिरिजको आउने फिल्मसँग अनुबन्धित छिन् ।

यो फिल्ममा काम गर्दा मालियाले अरु कर्मचारीहरुसँग निकै साधारण व्यवहार गर्ने गर्छिन् जसले गर्दा अरु कर्मचारीहरुलाई उनी अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी हुन् भन्ने भान हुँदैन ।


विशेष शुत्रका अनुसार बाराक ओबामाकी श्रीमती, फस्र्ट लेडी मिसेल ओबामाले मालियालाई यो फिल्ममा अनुबन्धित गर्नका लागि सिबिएस स्टुडियोसँग उनको भेटाएकी थिइन् ।

मालियाले उनी यो फिल्ममा पाइलटको शुटको लागि काम गरिरहेकी छिन्, जसमा उनी प्रडक्सन डिपार्टमेन्टमा कम्प्युटर अलाइन्मेन्टको रुपमा काम गरिरहेकी छिन् ।


मालियाले हाँस्दै भनिन् कि यो मौका उनको पहिलो हो र उनको लागि यो काम एक चुनौतीको रुपमा खडा भए पनि उक्त काम राम्रोसँग गर्न चाहेको बताइन् । फिल्ममा हलिउडकी नायिका हेले बेरी अन्तरिक्ष यात्रीको भूमिका निभाउँदै छिन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan