• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

साँफेबगरमा बजाजको नयाँ सोरुम

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan

केन्द्र महता, अछाम, १७ पुस ।  अछाममा बजाजको नयाँ सोरुम स्थापना गरिएको छ ।

युवा ब्यावसायि तथा उद्योग बाँणिज्य संघ अछामका सदस्य भरत खड्काले अछाम सहित छिमेकी जिल्लाका सेवाग्राहीको मागलाई मध्यनजर गर्दै सोरुम स्थापना गरेका हुन । 

सुस्मा ट्रेड एण्ड सप्लायर्स नाम दिईएको बजाजको मोटरसाईकल सोरुमको एक कार्यक्रमका बिच अछाम उद्योग बाँणिज्य संघका महाँसचिव बम बहादुर रावलले उदघाटन गरे ।

उदघाटन गर्दै उनले यस्ता सेवामुलक कम्पनिले दुर्गममा आफ्नो सेवा बिस्तार गर्दै यहाँको  विकासमा समेत टेवा पुग्ने बताए । सोरुममा बजाज कम्पनीका सम्पूर्ण मोटरसाईकलहरु किन्न पाईने र मोटरसाईकलका सम्पूर्ण पार्टपुर्जाहरु पनि उपलब्ध हुने प्रोपराईटर खड्काले बताए ।

आन्तरिक राजस्व कार्यालय धनगढी, उद्योग बाँणिज्य संघ  अछाम र घरेलु तथा साना उद्योग विकास समिती अछाममा दर्ता भएको सप्लायर्सले सोरुमका लागि ५० लाखको लगानी गरेको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan