Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्याब्सन भक्तपुरमा केसी निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan
newsabhiyan

भक्तपुर, १८ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको अध्यक्षमा श्रीकृष्ण केसी सर्वसम्मतले निर्वाचित हुनु भएको छ ।

आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्र अधिकारी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, रमेशचन्द्र श्रेष्ठ, सचिव सेमन्तराज सुवेदी, कोषाध्यक्ष राजन कसपाल, सहसचिव वीणा पाण्डे, डिल्लीराज जोशी, सहकोषाध्यक्ष एनके श्रेष्ठलाई निर्वाचित गरेको छ ।

सदस्यमा तारा शिवाकोटी, कुमार श्रेष्ठ, विजय कर्माचार्य, सुमन बस्नेत, भोलाप्रसाद चौधरी, कृष्ण कार्की, विष्णुकुमारी गोदार थापा, लक्ष्मी कुटु, त्यसैगरी लेखा समिति संयोजकमा रत्नमान शङ्खदेव तथा सदस्यमा नारद खड्का, कृष्णहरि ग्वाछा र अनुशासन तथा सुपरिवेक्षण समिति संयोजकमा सानुराजा कार्की र सदस्यमा टङ्क सिटौला, सूर्यबहादुर भण्डारीलाई निर्वाचित हुनु भएको छ ।

महाधिवेशन प्रतिनिधिमा निलेश आचार्य, भक्त राजभण्डारी, सुरेन्द्रविक्रम प्रजापति, श्रीनारायण यादव, धर्मरत्न खाइतु, शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी र हरिदेव गिरी चयन हुनु भएको छ । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan