• FB
  • FB
  • FB
Wednesday 18th of January | २०७३ माघ ५ बुधबार

९ महिनाकी गर्भवती रुखमा मस्त सुते पछि

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan

९ महिनाकी गर्भवती रुखमा मस्त सुतेको तस्बिर भाइरल भएको छ ।

गर्भवतीले गह्रौ सामान नउचाल्ने, जोखिम काम नगर्ने भन्नेहरुका लागि एक यूवतीले चुनौती दिएकी छन् ।

प्रशस्त आराम गर्ने लगायतका उपायहरु चिकित्सकले गर्भवती महिलालाई निरन्तर सुझाव दिइरहेका बेला एक ९ महिनाकी गर्भवतीले रुख चढेको भिडियो सामाजिक संजालमा भाइरल बनीरहेकी हुन् ।

गर्भवती महिला कति संवेदनशिल तरिकाले आफ्नो शरीरको ख्याल गर्ने नियम र सिद्धान्त विपरित यि महिलाले चालेको साहसिक कदमको धेरैले प्रशंसा गरेका छन् भने कतिपयले गर्न नहुने काम भनेर आलोचना गरेका छन् ।

तर तस्विरमा देखिएकी यि महिलाले भने रमाइलोका लागी यस्तो हर्कत गरेको सरोकारवालाहरु बताउछन् । एजेन्सी

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan