Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सातौँ राष्ट्रिय खेलकुलमा नक्कली खेलाडीलाईखेलाइएको बारे पत्रकार सम्मेलन हुदै

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार
newsabhiyan

उपर्युक्त सम्बन्धमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बक्सिङ खेलमा खेल नीति नियमभन्दा बाहिरका नक्कली खेलाडीलाई षड्यन्त्रपूर्ण रुपमा बिजयी घोषित गरियो ।
नक्कली खेलाडी ल्याइएको जानकारी पाएपछि मैले खेल हुनुपूर्व प्रशिक्षक र मैले लिखित रुपमै प्राविधिक कमिटिमा उजरी दर्ता गर्यौँ । उजुरी दर्ता गर्दा उक्त खेलाडी नक्कली खेलाडी भएको स्वीकार गर्दै नखेलाउने प्रतिवद्धता विपरित फाइनलमा रिङमा उनैलाई उतारियो । मैले विरोध गर्दापनि खेल नियम भन्दै जबरजस्त खेल संचालन गरियो । मैले खेल प्रदर्शन नगरी विरोध जनाएँ ।
मलाई अनुशासन र नियम नमानेको भन्दै मेरो विरुद्धमा फैसला गरियो । सत्यतथ्य छानविनको लागि माग गर्दा उल्टै संचालक कमिटीका सदस्यले धम्की दिँदै जबरजस्त मेडल वितरिण गरियो ।
उक्त विषयसँग सबै कुरा सार्वजनिक गर्न निम्न मिति, समय र स्थानमा पत्रकार सम्मेलनको आयोजना गरेको छु । पत्रकार सम्मेलनमा उपस्थित भएर समाचार संकन तथा सम्प्रेशण गरी सत्य तथ्य छानविनको लागि सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।
मितिः २०७३ पुस १८ गते सोमबार ।
स्थानः संवाद डबली, अनामनगर ।
समयः दिउँसो १२ बजे ।
अर्जुन बुढामगर, बक्सिङ खेलाडी (९८०८११६२२८)

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan