Sunday 17th of December | २०७४ पौष २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मधेशी एसोसिएसन इन अमेरिका (मा)’ गठन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार
newsabhiyan

अमेरिका, १९ पुस । अमेरिकामा बस्ने मधेशीहरुले ‘मधेशी एसोसिएसन इन अमेरिका (मा)’ नामक संस्थाको घोषणा गरेका छन् । मधेशी एसोसिएसन इन अमेरिका (मा) एउटा गैरमुनाफा र गैरराजनीतिक संस्थाको रुपमा अमेरिकी मधेशीहरुले गठन गरेको जनाइएको छ ।

माले मधेशीहरुको पहिचान र संस्कृतिको प्रवद्र्धन गर्ने सँगीत रौनियारले बताएका छन् । मधेशीहरुको बीचमा विभिन्न विचार छलफलबाट बाँध्न यो एउटा प्लेटफर्म खडा गरिएको हो ।

यो संस्थाले अमेरिका लगायत अन्य मुलुकहरुमा रहेको संघसंस्थाहरुसँग समेत सहकार्य गर्नेछ । माका सदस्यहरु सुनिल कुमार साह, रामनरेश पाण्डेय, सँगीत रौनियार, नवीन कुमार साह, चेतनारायण यादव, मधु साह र शोभा मण्डल रहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan