Saturday 25th of March | २०७३ चैत १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्याङ्जाको केवरे भञ्ज्याङमा २ भरुवा बन्दुक भेटियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार
newsabhiyan

पाेखरा, स्याङ्जाको केवरे भञ्ज्याङस्थित वनकटा सामुदायिक जंगलमा प्रहरीको गस्ती टोलीले २ वटा भरुवा बन्दुक फेला पारेको छ ।

वनमा शंकास्पद रुपमा हिँडिरहेको ४ जनालाई देखेर पिछा गरी नियन्त्रणमा लिन खोज्दा भागेको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।

भाग्ने क्रममा उनीहरुले छाडेको २ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan