Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फेला परे रातो नम्बरको मुख्य योजनाकार (भिडियोसहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १९ पुस । विगत केहि दिनदेखि रोतो नम्बरबाट फोन आउने र मानिसको ज्यान जाने हल्ला व्यापक छ ।

कतिपयले रातो नम्बरबाट कल आएको प्रत्यक्ष देखेको बताएका छन् भने कतिपयको ज्यान गएको अफवाह छ ।

यसले ग्रामीण भेगदेखि शहरी क्षेत्रमा समेत एक खालको संत्रास फैलाएको छ । तर, सुरक्षा निकाय र टेलिकम सेवा प्रदान गर्ने संस्थाले यी सबै हल्ला मात्रै भएको बताउँदै आएका छन् ।

यद्यपी, हल्लाको समाजमा निकै गहिरो प्रभाव परेको देखिन्छ । कतिपयले सिम निकालेर फालेको समाचारसमेत बाहिर आइसकेका छन् ।

यसै मेसोमा एक व्यक्तिले रातो नम्बरको मुख्य योजनाकार आफु रहेको खुलासा गरेका छन् ।

मोबाइलमा मात्रै झुण्डिरहनेहरुलाई तह लगाउन यस्तो योजना बुनेको उनले बताएका छन् ।

हेर्नुहोस् भिडियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan