• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

सञ्जयदत्तसँग जीन्दगीभर काम नगर्ने नाना पाटेकरको उद्घोष

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार
newsabhiyan

एजेन्सी, मुम्बई। वलिउडका दुई चर्चित अनि सफल कलाकार हुन्, नाना पाटेकर र सञ्जयदत्त । रिलिजको फिल्म होस् या अन्य समय हरेक टाईम यी कलाकार लाईमलाईटमा हुन्छन, मिडियामा पनि उत्तिकै स्थान ओगट्छन् ।

तर दर्जनौं फिल्म गरिसकेका दुबै स्टार आजसम्म कहिल्यै एकसाथ पर्दामा आएका छैनन् । र नाना पाटेकरको तर्क सुन्दैगर्दा दर्शकले भविष्यमा पनि यी दुई स्टरलाई सँगै देख्न पाउनेछैनन् ।

'जनवरी १ मा ६६ बर्ष पुरा भएका नाना पाटेकरले १९९३ को 'ब्लास्ट केस'मा मुछिएर जेल समेत पुगेका सञ्जयदत्तको उक्त घटना कहिल्यै बिर्सिँदैनन् रे !

'पाटेकरले भनेका छन्, 'त्यो घटनाले धेरैलाई पुर्याएको चोट म कहिल्यै बिर्सिँदैन्, त्यसैले आजको उमेरसम्म पनि उनिसँग काम गर्न परेन, अब पनि गर्नेछैन् ।'

पाटेकरले अर्को पनि रहस्य खोलेका छन्, कि त्यो समय उनले आफ्ना भाईलाई समेत गुमाएका थिए ।

यो सबै घटनाको जिम्मेबार सञ्जय भन्दै आफुले सञ्जयसँग काम गर्ने निर्णय एक भन्दा पनि उक्त घटनामा निधन भएका सबैको पक्षमा लिएको बोलेका छन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan