Friday 26th of May | २०७४ जेठ १२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गीतकार श्रवणकुमारको एल्बम प्रधानमन्त्रीले गरे विमोचन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २० बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि संगीतको पारखी भएको बताएका छन् । गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम श्रावणी बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत संगीत पढ्ने समयको सुनेको बताए ।

गीतकार जोशी ब्यबसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे । सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मीलन अमात्य को संयुक्त स्वर रहेको एल्बम श्रावणीको बिमोचन गरिएको छ। 

एल्बममा  चार वटा गीतहरु समावेस गरिएको छ । जसको सबै गीतमा संगीत संयोजन प्रदीप श्रेष्ठले गरेका छन । गीतकार जोशीले एल्बमको शिर्ष गीतको भिडियो छिट्टै नै सार्वजनिक गर्ने तयारीमा रहेको बताए । जसको बजार ब्यवस्थापन  भाईब्स क्रियसनले गरेको  छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan