Saturday 24th of June | २०७४ असार १० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तर्राष्ट्रिय सास्कृतिक परिवारले विभागको घोसर्ना तथा सास्कृतिक धमाका गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २१ बिहिबार
newsabhiyan
newsabhiyan

ध्रुब क्षेत्री, दोहा कतार, २१ पुस ।  नेपालीहरुको महान चाड दसैँ, तिहार, लोसार वा इद जस्तै हर्स्व हुल्लासमय बनाउने अभिप्रयामा निहित रही अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अन्गिग बिभाग अन्तर्राष्ट्रिय सास्कृतिक परिवार कतारले जनवारी ६, २०१७ का  दिन भब्यताका साथ आफ्नो घोसर्ना तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली समाज कतारका सचिवालय सदस्य तथा उक्त बिभागका संयोजक छितिज किरण गैरेले, जानकारी दिए अनुसार नेपाली आगन रेस्टुरेन्टको सभा हाल दोहा मुन्तजामा नजिक हुन लागेको उक्त कार्यक्रम जनवरी ६ का दिन बिहान ११ बजेबाट नै विधिवत सुचारु हुने छ ।

उहाँले कतारमा रहेका सम्पूर्ण जिल्ला तथा बैचारिक संघ सस्थाहरुलाई आमन्त्रण पत्र पठाई सकेको र भुलचुक बस कही कतै उक्त आमन्त्रण पत्र नपुगेको भए पनि यसै सूचनालार्इ आधार मानी तोकिएको स्थान र  समय समय उपस्थित हुन साथै सम्पूर्ण कतार बसी नेपालीमा पनि यसै सूचनालार्इ अधार मानि आफ्नो गरिमामय उपस्थित भएर कार्यक्रमको शोभा बढाइ दिन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा कतारमा भएका ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति दिनु हुने छ भने विशिष्ट पाउनाहरुबाट शुभकामना आधन प्रदान कार्यक्रम हुने छ । साथै अन्य बिशेष जानकारीका लागि यहाँ उपलब्द मुबाइल नम्बरमा सम्पर्क गर्नु हुन संस्थाले बिनम्र आग्रह गरेको छ ।

कार्यक्रम मिति : ६ जनवरी २०१७ (शुक्रबार) स्थान : भुईयान रेस्टुरेन्टको सभाहल मुन्ताजा दोहा (नेपाली आगन रेस्टुरेन्ट)  समय : बिहान ११ बजे, सम्पर्क नम्बर :77488422, 31455637, ३०८५५९५९

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan