• FB
  • FB
  • FB
Monday 16th of January | २०७३ माघ ३ सोमबार

'नैतिकता भए भोलि नै राजीनामा दिनु बेश'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २१ बिहिबार
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ,२१ पुस ।

संविधान संशोधन प्रस्तावको पक्षमा ९ दलका साथ जब्बर भएर उभिएको एमालेको साथमा अव चुरेभावर लोकतान्त्रिक पार्टी पनि ऐक्यवद्धता जनाउन आइपुगेको छ ।

सरकारको संवधान संशोधन प्रस्तावको विपक्षमा १० को एकतिहाईभन्दा बढी मत एकजुट हुनपुगेको छ ।

नैतिकता बाँकी छ भने २४ गतेको संसद बैठकमा राजीनामा दिनु वेश हुन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजी । राजनीतिक विश्लेषकहरुले भन्न थालेका छन् ।

संसद अवरोध नगर्ने जनाउ दिइसकेको एमालेले विहीवार हजारौं मोटरसाइकल ¥याली गरेर शक्ति प्रदर्शन गरेको छ ।

पुस २२ गते लाखौं जनता सडकमा उतार्ने तयारीका साथ एमाले सरकार विरुद्ध, संशोधन प्रस्तावविरुद्ध हल्लाबोल गरिरहेको छ ।

एमाले अध्यक्ष ओलीले फेरि भनेका छन्– खुरुक्क संशोधन प्रस्ताव फिर्ता लिएर चुनाव घोषणा गरे पद बच्छ, इज्जत पनि बच्छ । होइन भने एमालेले देश विखण्डनविरुद्ध आन्दोलन सुरु ग¥यो ।


एमालेले पुस २२ गतेको जनशक्ति प्रदर्शनलाई सम्पूर्ण शक्ति लगाइरहेको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan