• FB
  • FB
  • FB
Tuesday 17th of January | २०७३ माघ ४ मंगलबार

रहेनन् बलिउड अभिनेता ओम पुरी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
newsabhiyan

मुम्बई । बलिउडका लोकप्रिय अभिनेता ओम पुरीको आज शुक्रबार बिहान निधन भएको छ ।  हृदयघात भएर उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीको ६६ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।

पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।

१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए । सन १९७६ मा मराठी फिल्म घासीराम कोतवालवाट करिअर सुरु गरेका उनले ३१५ बढी हिन्दी फिल्ममा काम गरेका छन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan