• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

पेनाङमा एकल कविता साँझ हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २३ शनिबार
newsabhiyan

पेनाङ- पेनाङको पुरानो साहित्यिक संस्था उदाउदो तारा साहित्य समाज पेनाङको आयोजनामा यही जनवरी २१ तारिक एकल कविता वाचन  कार्यक्रम हुने भएको छ । 

सृजना साँझ नाम दिईएको उक्त कार्यक्रममा पेनाङ कै पुरानो स्रष्टा जीतमान राई 'सबिन' आफ्ना कविताहरूका साथ उपस्थित हुन लागेका कुरा समाजका संयोजक दिप दर्शनले बताएका छन् ।

पेनाङ स्थित पोखरा किचेन रेष्टुरेन्टको सभाहलमा साँझ ७ बजे सुरू हुने उक्त कार्यक्रमको प्रायोजन पोखरा किचेन रेष्टुरेन्टले गर्ने कुरा उल्लेख छ । हरेक महिना विभिन्न विधा र स्रष्टाहरू बिच हुने कार्यक्रमको यो दोस्रो सृंखला हो यस अघि नै स्रष्टा दिप दर्शनको एकल गजल वाचन कार्यक्रम सम्पन्न भैसकेको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan