• FB
  • FB
  • FB
Tuesday 21st of February | २०७३ फाल्गुण १० मंगलबार

बाल साहित्यका १६ पुस्तकको संयुक्त विमोचन हुदै

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २३ शनिबार

उपरोक्त सम्बन्धमा माननीय शिक्षामन्त्री धनीराम पौडेलद्वारा निम्न मिति, समय र स्थानमा खोजी प्रकाशनद्वारा प्रकाशित बालसाहित्यका १६ पुस्तकको संयुक्त विमोचन कार्यक्रम आयोजना गरिएको हुँदा समाचार संकलन÷प्रकाशन÷प्रसारणका लागि प्रतिनिधि पठाई दिनु हुन हार्दिक अनुरोध गर्दछु । 

कार्यक्रम
मिति : २३ पुस, २०७३
समय : दिनको १.३० बजे
स्थान : संवाद डबलीको हल, अनामनगर, काठमाडौं
सम्पर्क : ९८५११३८९१५, ९८५११२०८८०

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan