Tuesday 17th of October | २०७४ असोज ३१ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

होहल्लामै संसदमा संशोधन विधेयक पेश

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan

काठमाडौं,२४ पुस ।  विपक्षी दलहरुको विरोधका बीच सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको छ । आजसंसदमा होहल्लामै संशोधन विधेयक पेश भएको हो ।

आइतबार बसेको संसदको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजय शंकर नायकले विपक्षी ९ दलहरुको नाराबाजी र होहल्लाका बीचमा संशोधन विधेयक पेश गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan