जन्मदिनमा पूर्व गर्लफ्रेन्डले हट तस्विर राखे पछि हंगामा
न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार |

एजेन्सी । चर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोसँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेकी रसियन मोडल इरिना शायक शुक्रबार ३१ बर्षमा लागेकी छिन् ।
वर्ल्ड फेसन शोमा र्याम्प वाक तथा विभिन्न पत्रिकामा कभर गर्लको रुपमा देखिइसकेकी यि रसियन सुन्दरीले रोनाल्डोपछि इरिनाले ब्रैडली कूपरसँग डेट गर्न थालिन् ।
जन्मदिनमा पूर्व रोनाल्डोकी गर्लफ्रेन्डले हट तस्विर राखे पछि हंगामा मच्चिएको छ ।
नयाँ प्रेमीसँग विबाह गर्ने तयारीमा रहेकी उनले ५ जनवरीका दिन आफ्नो प्रेमी कूपरलाई जन्मदिनको शुभकामना दिँदै आफ्ना हट तस्विर पनि पोष्ट गर्न भ्याइन् ।
जुन तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनीरहेका छन् ।