• FB
  • FB
  • FB
Wednesday 18th of January | २०७३ माघ ५ बुधबार
ताजा समाचार :

जन्मदिनमा पूर्व गर्लफ्रेन्डले हट तस्विर राखे पछि हंगामा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan

एजेन्सी । चर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोसँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेकी रसियन मोडल इरिना शायक शुक्रबार ३१ बर्षमा लागेकी छिन् ।

वर्ल्ड फेसन शोमा र्याम्प वाक तथा विभिन्न पत्रिकामा कभर गर्लको रुपमा देखिइसकेकी यि रसियन सुन्दरीले रोनाल्डोपछि इरिनाले ब्रैडली कूपरसँग डेट गर्न थालिन् ।

जन्मदिनमा पूर्व रोनाल्डोकी गर्लफ्रेन्डले हट तस्विर राखे पछि हंगामा मच्चिएको छ ।

नयाँ प्रेमीसँग विबाह गर्ने तयारीमा रहेकी उनले ५ जनवरीका दिन आफ्नो प्रेमी कूपरलाई जन्मदिनको शुभकामना दिँदै आफ्ना हट तस्विर पनि पोष्ट गर्न भ्याइन् ।

जुन तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनीरहेका छन् । 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan