Saturday 29th of April | २०७४ बैशाख १६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लाइभ कार्यक्रममा प्रस्तोताको वस्त्र खुस्कीए पछि उत्पात

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan
newsabhiyan

एजेन्सी । तपाईले हेरीराखेको टिभी शोकी प्रस्तोताको वस्त्र खुस्कीयो भने तपाईले के सोच्नुहोला ? 

के भन्नुहोला ? उत्तर दिन गाह्रो छ । अझ अतिथीलाई बोलाएर गर्मागर्मी गफ चलिरहेको कार्यक्रममा कार्यक्रम संचालकको माथिल्लो वस्त्र खस्दा  के होला ? यस्तै एक घटना सार्वजनिक भएको खबर छ ।

यसको पछिल्लो उदाहरण बनेकी छिन् स्पेनिस प्रस्तोता ४४ वषिर्या सोनिया मोनरे । अतिथि कलाकारसँग बोल्दाबोल्दै उनको स्तन फुत्त बाहिर निस्केको लाखौं दर्शकले टेलिभिजनमा देखेपछि उत्पातनै मच्चियो ।

पेटसम्म काटिएको कालो गाउनमा उनको वक्षस्थलको ठूलो हिस्सा पहिलेदेखि नै खुल्ला भएपनि उनको गाउन शरीरबाट नै खुस्कीँदा एकापट्टकिो स्तन स्वाँट्ट बाहिरि निस्कियो । शुरुमा आफ्नो स्तन सबैले देखेको उनले चाल पाइनन् ।

थाहा पाए लगत्तै उनले हातले स्तन त छोपिन् । तत्काल त स्टुडीयोमा नै भागाभाग मच्चिएको एक अनलाइनले जनाएको छ ।

सो घटना घटेपछि सोनीयाले गोप्य अंगको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan