• FB
  • FB
  • FB
Tuesday 17th of January | २०७३ माघ ४ मंगलबार

इरानका पूर्व राष्ट्रपति अकबर हशमी रफसंजनीको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan

एजेन्सी, २५ पुस । इरानका पूर्व राष्ट्रपति अली अकबर हशमी रफसंजनीको निधन भएको छ ।

८२ वर्षीय पूर्व राष्ट्रपति रफसंजानीको हृदयाघातबाट मृत्यु भएको बीबीसीले जनाएको छ ।

सरकारी मिडियाका अनुसार उनको राजधानी तेहरानको एक अस्पातलमा मृत्यु भएको हो ।

उनले सन् १९८९ देखि १९९७ सम्म इरानी राष्ट्रपतिको पद सम्हालेका थिए ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan