Saturday 29th of April | २०७४ बैशाख १६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक अध्ययनले यस्तो देखायो : धेरै सेक्स गर्ने महिलाको ‘मेमोरी पावर’ पनि धेरै

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

लन्डन, एजेन्सी । महिलाहरूले जति धेरै सेक्स गर्‍यो त्यति धेरै दिमागको ‘मेमोरी पावर’ बढ्ने एक अध्ययनले देखाएको छ । यो अध्ययनले महिलाहरूलाई फाइदा हुन थालेको दाबी गरिएको छ ।

यो नयाँ अध्ययन मान्ट्रियलको मैकगिल यूनिवर्सिटीको रिसर्चसले धेरै सेक्स गर्ने महिलाको मेमोरी पावर बढेको दाबी गरेको हो । अध्ययनका अनुसार सेक्सपछि महिलालाई धेरै शब्दहरू दिमागमा रहीरहने जनाइएको छ ।

धेरै सेक्स गर्दा पीवीआई (पेनिस वजाइनल इंटरकोर्स) एक स्वस्थ जवान महिलाको मेमरी फंक्शनलाई झन् राम्रो बनाउन सक्ने गर्छ ।

अध्ययनकर्ताहरूले पहिला यो परीक्षण पशुमा गरेका थिए । पशुमा सफल परीक्षण भएपछि कलेज पढ्दै गरेकी जवान महिलामा सेक्सपछिको मेमोरी पावरका बारेमा परीक्षण गरेको समाचारमा उल्लेख छ ।

यसपछि १८ देखि २९ वर्षीया ७८ महिलामा परीक्षण गरिएको थियो । त्यसपछि ती महिलाको बोली, व्यवहार र अनुहारलाई आधार बनाएर एक कंप्यूटर मेमरी प्रोग्राममा शामिल गरिएको थियो ।

जर्नल आर्काइव्स आफ सेक्शुअल बिहैवियरमा छापिएको रिजल्ट अनुसार शब्दलाई याद गर्ने क्षमता धेरै सेक्स गर्ने महिलामा सकारात्मक असर देखिएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan