• FB
  • FB
  • FB
Sunday 22nd of January | २०७३ माघ ९ आइतबार

नाइट क्लबमा पेरिको बक्षस्थल शो भएपछी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan

एजेन्सी  । पेरि इडवार्डस् अहिले एक फुटबलरको प्रेममा रहेको चर्चा छ ।

हलिउड बजारमा यी मोडल फुटबलर अलेक्स ओक्सलेडको प्रेममा रहेको चर्चा चलिरहेको छ ।

तर, उनलाई प्रेमको यो चर्चाले कुनै असर पारेको छैन । आफ्ना साथीहरुसँग उनी लण्डनको एक नाइट क्लबमा सेक्सी पहिरनमा पुगिन् ।

२३ बर्षकी लिलिट मिक्स स्टारले आधा बक्षस्थल शो गर्दै साथीहरुसँग क्लबमा रमाइलो गरिन् ।

स्टाइलिस्ट कपाल र कालो रंगको पहिरनमा उनी आकर्षक देखिएकी थिइन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan