Saturday 25th of March | २०७३ चैत १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गणपुरक सदस्य नभएपछि व्यवस्थापिका–संसद् बैठक स्थगित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan

 काठमाडौं,२५ पुस ।  व्यवस्थापिका–संसद्को बैठक आइतबार गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ।

त्यसपछि सभामुखले १५ मिनेट सूचनाका लागि घन्टी बजाउँदा पनि केवल ११६ जना सांसद मात्रै बैठकमा प्रवेश गरे पछि गणपुरक नपुगेको भन्दै बैठक आधा घन्टाका लागि स्थगित भएको छ।

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan