• FB
  • FB
  • FB
Monday 16th of January | २०७३ माघ ३ सोमबार

बिएस्सीको परीक्षाफल प्रकाशन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार

काठमाडाँै, २५ पुस । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

चार परीक्षार्थीलार्ई अनियमित काम गरेकामा दुई वर्षका लागि परीक्षा दिन नपाउने गरी निष्काशन पनि गरिएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan