Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कान्तिपुर र एपीको जित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजनले आठौं मिडिया कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।

          नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगिताको समूह ‘ए’ को  लिग खेलमा कान्तिपुरले नेपाल टेलिभिजन (एनटीभी) लाई २–१ गोलले पराजित ग¥यो । कान्तिपुरका नवीन खड्काले दुवै गोल गरे । एनटीभीका सुशील अधिकारीले सान्त्वना गोल गरे ।

          त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘ए’ कै अर्को लिग खेलमा एपीले एभिन्युजलाई ५–१ गोलले हरायो । एपीका लागि प्रसित हुमागाईंले ह्याट्रिक गरे भने शंकर खड्का र सुवास समलले १–१ गोल थपे ।

एभिन्युजका सञ्जय श्रेष्ठले १ गोल फर्काए । मंगलबार हुने समूह ‘बी’ को एक मात्र खेलमा रेडियो नेपालले इमेज च्यानल विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan