Tuesday 30th of May | २०७४ जेठ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मदन भण्डारी स्पोर्ट्स एकेडेमी फाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan

काठमाडौं ।  प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरीको ठूलो ढुंगामा भएको सेमिफाइनलमा एकेडेमीले सानोगौचरण नाइट किङ क्लबलाई २–१ गोलले पराजित ग¥यो ।

विजयी टिमका लागि राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठ र नरेन्द्रमान श्रेष्ठले १–१ गोल गरे । राकेश ‘म्यान अफ द म्याच’ चुनिए । नाइट किङका बसन्त गुरुङले १ गोल फर्काए ।

फाइनलमा एकेडेमीको भेट चितवन एफसीसंग हुनेछ । चितवनले वीरगन्ज युथ एकेडेमीलाई अर्को सेमिफाइनलमा ४–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ रविन्द्र श्रेष्ठले २ तथा यमबहादुर गुरुङ र सुकलाल तामाङले १–१ गोल गरे ।
फाइनल मंगलबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan