Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिफा बर्ष खेलाडिको उपाधि क्रिस्टियानो रोनाल्डोलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

एजेन्सी, २६ पुस  ।  पोर्चुगलका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड हात पार्न सफल भएको छ ।

जुरिचमा आयोजना भएको बेस्ट फिफा फुटबल अवार्ड समारोहमा रियल मड्रिडका फरवार्ड रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै सो अवार्ड जित्न सफल भएका हुन् ।

रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो चौथो पटक हो ।

फिफा ब्यालन डि’ओरमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको पहिलो पल्टमै रोनाल्डोले सफलता हात परेका हुन् ।  
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan