• FB
  • FB
  • FB
Monday 20th of February | २०७३ फाल्गुण ९ सोमबार

एउटै कार्यक्रममा ६ पटक एउटै गीतमा नाचिन् सनी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनीबारे आाजभोलि चर्चा बढ्न थालेको छ ।

यस्तो किनभने उनले अभिनय गरेको गीत युट्युबमा अत्यधिक धेरै हेरिएको छ ।

यति मात्र होइन, बलिउडका कलाकारले पनि गीतको प्रशंसा गरेका छन् । यो गीतचाहिँ फिल्म ‘रइस’को हो ।

साहरुख स्टारर फिल्मको गीत ‘लैला मे लैला’मा नाचेकी छिन् सनी ।

केही दिनअघि कोलकात्ताको एक कार्यक्रममा पनि उनलाई यही गीतमा नाच्न थुप्रैपटक ‘वान्स मोर’ आयो ।

दर्शकको उत्साहका कारण सनीले पनि यही एउटा गीतमा ६ पटक नाचिन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan