• FB
  • FB
  • FB
Monday 20th of February | २०७३ फाल्गुण ९ सोमबार

आफु सक्षम नभैकन काम गर्दा आफैलाइ हानी हुन्छ - हर्षित रिजन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

काठमाण्डौ । कलाकार अनि कलाकारिता गर्छु र बन्छु भनेर हुने चिज हैन त्यो त जन्मदै लिएर आउनु पर्छ। यहि मान्यता लाइ साकार पार्दै नेपाली रजतपटमा नायक हर्षित रिजन को आगमन भएको छ।

नित्याशिवाको आवाज मा रहेको दोबाटोमा जुध्यो आखा बोलको गित मा शंकर अधिकारी घायलको निर्देशन बाट नेपाली रजतपट मा प्रवेश गरेका हर्षित रिजन अहिले नेपाली रजतपटमा जम्ने तयारीमा लागेकाछन एउटा कलाकार भए पछि हरेक कुराको जानकारी हुनु पर्छ भन्ने मान्यता राख्ने हर्षितमा क्यामरा एडिट को ज्ञान् पनि छ।

ठुलो पर्दाको चलचित्र तिहारको टिका हालै रिलिज भएको जुनतारा नित्याशिवा र पुस्कर सुनुवारको आवाज सहित थुप्रै म्युजिक भिडियो मा काम गरि सकेका हर्षित अहिले चलचित्र को लागी चाहिने आबश्यक तयारीमा जुटेकाछ्न। राम्रो अबसर पाएको खण्डमा हर्षित बाट केहि आशा गर्न सकिन्छ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan