Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खसीको टाउको देखाएर कुकुर बेचियो !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ,२६ पुस । एमाले सनन्न भयो भन्ने जान्न एमाले नेताहरुको प्रतिक्रिया नै प्रसस्त छ ।

वामदेव गौतमदेखि माधव नेपालसम्म जबरजस्ती संविधान संशोधन विधेयक पेश गरेको शैली देखेर आक्रोसित छन् ।
योगेश भट्टराई एमालेका सचिव हुन् ।

उनले त संसदीय व्यवस्था र परम्परालाई धज्जी उडाइयो, खसीको टाउको देखाएर कुकुरको मासु बेचियो भन्ने सम्मको कडा प्रतिक्रिया दिएका छन् ।

यी प्रतिक्रियाले राजनीति सहजतातिर होइन, भिडन्ततिर गएको अनुमान गर्न सकिन्छ ।

अहिले पनि भट्टराईको फेसबुकमा पढ्न सकिन्छ– संसदमा कुकुरको मासु बेचियो नै, बोकाको टाउकोसम्म पनि देखाइएन, कति निर्लज्जता ।

कुकुरको मासु बेच्ने लाइनमा कांग्रेस पनि सामेल भयो । जगतले ग¥यो कांग्रेसलाई कुरीकुरी ।

(गोरखा एक्सप्रेसका साथमा)

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan