• FB
  • FB
  • FB
Monday 20th of February | २०७३ फाल्गुण ९ सोमबार

प्रेमको बिन्ति बिसाउदै गायक प्रताप दास (भिडियो हेर्नुहोस)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

काठमाडौँ । गायक प्रताप दासको आवाजमा रहेको "प्रेमको बिन्ति" बोलको म्युजिक भिडियो सार्बजानिक भएको छ l

युवा निर्देशक सत्य राज चौलागाईले निर्देशन गरेको उक्त म्युजिक भिडियो उत्कृष्ट बनेको छ भने मोडेल मेघा केसी र अनुप ढकालको कुशल अभिनय देख्न सकिनेछ l

उक्त प्रेमको बिन्ति बोलको गीतमा रमेश बराइली शब्द, सरोज पोखरेलको संगीत रहेको छ भने त्यसैगरी उक्त भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादनमा टेकेन्द्र शाह रहेका छन l

भिडियो हेर्नुहोस :

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan