Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोेनेसियामा शक्तिशाली भुकम्प

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

बेइजिङ (चीन), २६ पुस । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।

सिइएनसीका अनुसार विहीबार विहानै गएको भुकम्प ७.२ म्याग्निच्युडको भएको र भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तर (इन्डा्नेसिया) मा परेको थियो ।

तर अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) विभागले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्नीच्युडको भएको जनाएको छ ।

भुकम्पबाट भएको क्षतिबारे समाचार मङ्गलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।भुकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन । रासस-सिन्ह्वा 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan