• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

गायिका प्रास्ना भन्छिन् अब मोडलिङ् तिर लाग्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

काठमाडौं । पछिल्लो समय संगितिक क्षेत्रमा उदाएकी एक सघर्षशिल गायिका प्रास्ना पाण्डेसँग न्यूज अभियानले गरेको कुराकानीको सम्पादित अंश ।

प्रास्ना पाण्डे, गायिका

सांगितिक क्षेत्रमा प्रवेश गरेको कति भयो ?
यो क्षेत्रमा अफिसियल रुपमा लागेको एक बर्ष भयो ।

यो क्षेत्रमा यहाँको सोख कहिले देखि ?
बाल्यकालदेखिनै कलाकार बन्छु भन्ने थियो ।

संगितिक क्षेत्रबारे जानकार कहिलेदेखि हुनु भो ?
चारबर्षअघि मैले संगितिक क्षेत्रको बारेमा बुझेर लागेको ।

यहाँको पहिलो एल्बम कुन हो ?
‘तिमि र म’

‘तिमि र म’ एल्मब खास कस्तो एल्बम हो ?
पप, आधुनिक गितहरुको संग्रह हो ।

यो एल्बममा साथ क–कसको पाउनुभएको छ ?
चर्चित गायक प्रमोद खरेल लगायतका सर्जकले दिनुभएको छ ।

यो एल्बमबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?
दर्शक, स्रोताबाट निकै नै राम्रो प्रतिक्रिया पाए ।

म्युजिक भिडियोहरु बनाउने अबको योजना के छ ?
आर्थिक रुपमा सबल भएर म्युजिक भिडियोहरु बजारमा ल्याउने छ ।

मोडलिङ् तिर लाग्ने यहाँको योजना के छ ?
सोचमा छु ।

‘स्टेज सो’ मा यहाँको व्यस्तता कस्तो छ ?
निकै छ, दर्शक स्रोताको माया, अपार भएर होला ।

सामाजिक संजालमा कत्तिको समय दिनुहुन्छ ?
पहिले भन्दा धेरै ।

तपाईलाई मनपर्ने गायक / गायिका  को ?
तारादेवी,प्रमोद खरेल लगायत ।

संगितमा लाग्नु यहाँको लागि अवसर / भाग्य ?
भाग्यमै लेखेर होला अवसर राम्रै पाएकी छु ।

मुलुक बाहिरका स्टेज प्रोग्राममा कत्तिको जानु हुन्छ ?
भाग्यमा नलेखेर होला अवसर आउछन् तर बिचमै हराउछन्

अवको योजना... ?
एक बर्षभित्र नयाँ एल्बम निकाल्ने तयारीमा छु ।

धन्यबाद ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan