Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रज्वलसँग भागेकी निशा सुनकोशीमा भेटिईन् ! भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं । प्रजातत्त्र दिवसको अवसर पारेर आउँदो फागुन ६ गते रिलिज गर्न लागिएको फिल्म 'मेरो देश'को अफिसियल गीत रिलिज भएको छ ।

सार्वजनिक गीतमा लड अभिनेत्री निशा अधिकारी र अभिनेता प्रज्वल गिरी फिचरिङमा छन् । गीतले काठमाडौंबाट तराई झरेकी युवतीको कथा बोल्छ ।

सार्वजनिक गीतमा मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएका युवा युवतीको कथा झल्काईएको छ ।

गीतमा वी वी अनुरागीको संगीत अप्सरा देवकोटा र रुपक चौधरीले स्वर दिएका छन् । रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेका हुन् ।

फिल्मका निर्देशक देव नेपाल हुन् । 'मेरो देश'मा आयुष रिजाल, एलिजा प्रधान, ध्रुब कोईराला, निर शाह लगाएतका कलाकारहरु समेत लिड अभिनयमा छन् । 

सौजन्य फिल्मी खबरको सहयोगमा 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan