• FB
  • FB
  • FB
Monday 20th of February | २०७३ फाल्गुण ९ सोमबार

२७ वटा बैक तथा फाईनान्सलाई आस्वा प्रणालीको अनुमती

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

काठमाडौं, २६ पुुस । नेपाल धितोपत्र बोर्डले माघ एक गतेदेखि कार्यान्वयनमा ल्याउने आस्वा प्रणालीमा आवद्ध हुने बैक तथा फाईनान्सको संख्या २७ पुुगेको छ । बोेर्डले दिएको जानकारी अनुुसार पुुस २६ गते मंगलबारसम्म आस्वा प्रणालीमा आवद्ध हुने संस्थाको संख्या उक्त अनुुपातमा पुुगेको हो ।

हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई अनुमतिप्रदान गरिए सँगै अव अनुमति प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या २७ पुगेको, बोर्डदे बिज्ञप्ती मार्फत भनेको छ । यसमध्ये वाणिज्य बैंक १८ वटा र नौ वटा विकास बैंक रहेका छन् । 

साथै उक्त प्रणालीमा समावेश हुनथप केही बैंक तथा वित्तीय संस्थाहरुको निवेदन प्राप्त भएको र अन्य निवेदन आउने क्रममा रहेको जानकारी गराउँदै बोर्डमा प्राप्त हुने निवेदनहरुको अध्ययन गरी योग्यता पुगेका बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तररुपमा अनुमतिप्रदान गर्दै जाने बोर्डले जनाएको छ ।

प्रणालीमा सहभागी भई सेवा प्रदान गर्न बोर्डबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको यी हुुन्

 

 

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan