• FB
  • FB
  • FB
Wednesday 22nd of February | २०७३ फाल्गुण ११ बुधबार

'ठगीमा सक्रिय यी यूवतीलाई प्रहरीले दियो नटवरलालको उपाधि'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

ललितपुर ।  ठगीमा सक्रिय एक यूवतीलाई प्रहरीलेनटवरलालको उपाधि दिएको छ ।

काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं. ४ लाजिम्पाट घर भै हाल ललितपुर जिल्ला ल.पु.उ.म.न.पा.वडा नं. १९ टंगाल डेरा गरि बस्ने वर्ष ३३ की रमिता तुलाधरलाई प्रहरीले एक विज्ञप्ती जारी गर्दै नटवरलालको उपाधि  दिएको हो ।

करोडांैको व्यापार व्यावसाय गर्ने व्यापारी हुँ भन्दै सर्वसाधारणहरुलाई बिभिन्न प्रलोभन देखाएर ठगी गरे पछि उनले चरित्र नाङ्गिएको हो । 

आफुले जग्गा सम्बन्धी कारोबार समेत गर्ने गरेको छु भनि सर्बसाधारण व्यक्तिहरुलाई बिभिन्न प्रलोभन पारी गफलत बोली जाल परिपन्च रचि हाल सम्म बिभिन्न व्यक्तिहरुबाट रु. १,६४,५०,०००।–( एक करोड चौसठ्ठी लाख पचास हजार ) रुपैया ठगी गरेको हुँदा उनलाई प्रहरीले गत शनिबारनै पक्राउ गरेको हो । 

ठगी मुद्दामा अनुसन्धान कार्य भई रहेको र  पिडितहरुले जाहेरी दिने कार्य अझै बढिरहेको ललितपुर प्रहरीले जनाएको छ ।

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan