Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इमेज सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

 इमेज च्यानल आठौं मिडिया कप फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
       समूह ‘बी’ को लिग खेलमा इमेजले रेडियो नेपाललाई ३–२ ले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

सेमिफाइनल पुग्ने पहिलो टोली बनेको इमेजको जितमा अरुण बराल, पेम्बा लामा र ‘म्यान अफ द म्याच’ योद्धा थापाले १–१ गोल गरे ।

रेडियो नेपालबाट पुनित बस्नेत र रवि महर्जनले १–१ गोल फर्काए । तीन टिम रहेको समूह ‘बी’ मा यसअघि इमेजले अन्नपूर्ण पोष्टलाई हराएको थियो ।

       प्रतियोगिताअन्तर्गत बुधबार डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजन तथा एभिन्युज र नेपाल टेलिभिजनबीच खेल हुनेछ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan