Friday 23rd of June | २०७४ असार ९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धितोपत्र बोर्डले रिलायबललाई दियो अनुमति

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित रजिस्टर्ड कार्यालय रहेको रिलायबल क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ  ।

रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटल लिमिटेडलाई हाल शेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त भएको हो  ।

चुक्ता पुँजी १०.५ करोड र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan