Sunday 20th of August | २०७४ भदौ ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनकोसीमा बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

सिन्धुली, २६ पुस । सुनकोसी नदीमा नुहाउने क्रममा आज एक जना बेपत्ता भएका छन् ।

सिन्धुली डुढभञ्ज्याङ–१ मान्कुटार निवासी ४८ वर्षिय जङ्गबहादुर सुनुवार सुनकोसीमा नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan