Monday 24th of April | २०७४ बैशाख ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवन जिविस सूचना प्रविधिमैत्री ‘वाइफाइ फ्रि’

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

चितवन, २६ पुस । जिल्ला विकास समिति चितवनलाई सूचना प्रविधिमैत्री बनाउँदै ‘वाइफाइ फ्रि’ जिविस घोषित गरिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आज चितवन जिविसलाई वाइफाइ फ्रि घोषित गर्नुभएको हो ।

सो अवसरमा उहाँले मन्त्रालयअन्तर्गतका सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाउनु जरुरी रहेको बताउँदै सेवाग्राहीलाई सूचना र प्रविधिमा नजिक पु¥याउन फ्रि वाइफाइले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि जिविस चितवन वातावरणमैत्री घोषित भइसकेको छ । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan