• FB
  • FB
  • FB
Tuesday 17th of January | २०७३ माघ ४ मंगलबार

रुपान्तरण, भ्रष्टचारमुक्त बनाउन कार्यकारी राष्ट्रप्रमुखको आवश्यक: देवेन्द्र पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछ ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल ([email protected]) मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  आफ्नो सिङगो जीवनलाई राजनीतिमा सर्मपित गर्नुभएको व्यक्तित्व हुनुहुन्छ देवेन्द्र पौडेल । विभिन्न आरोह, अवरोह, काल र घुम्तिहरुको मोडबाट राजनीतिक जीवनको शुभारम्भ गर्नुभएको उहाँ बाग्लुङमा जन्मिनु भएको हो ।

स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय रुपले लाग्नु भएको उहाँ माओवादी कालमा भुमिगत भएर लाग्नु भएको थियो भने तत्कालिन माओवादीको नेतृत्वदायि भुमिकामा रहनुभएको थियो ।

हाल पुरानो राजनीतिक सिद्धान्त, विचारले समाज रुपान्तरण हुन नसक्ने निष्कर्षका साथ नयाँ शक्ति पार्टी खोलेर सक्रिय रुपमा लाग्नु भएको उहाँ हाल नयाँ शक्ति पार्टी नेपालको संगठन विभाग प्रमुख हुनुहुन्छ ।

आउनुहोस अब बाकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan