Tuesday 30th of May | २०७४ जेठ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हासी-हासी फुलले मायाको यसरी साची बस्दो रै छ - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ । शंकर अधिकारी घायलको गित, संगीत र निर्देशनमा पुस्कर सुनुवारको आवाज रहेको बिल्कुलै फरक प्रस्तुती रहेको भिडियो रिलिज भएको छ।

मुकेश हुमागाइको छायांकन , ओम प्रसाइको सम्पादन रहेको भिड्योमा नायक हर्षित रिजनले सुबि शाही सँग रोमान्स गरेका छन्।

एन एच एस मिडियाले भिडियोलाइ रिलिज गरेको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan